मुम्बई । फिल्म ‘राजा शिवाजी’ ले बक्स अफिसमा सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया समेत पाउन सफल भएको हो...