शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सरकारलाई लेखा समितिको प्रश्नः सधैँ घाटा बजेट किन ल्याउने ?

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउने बजेट यथार्थपरक नभएको भन्दै सार्वजनिक लेखा समितिमा सांसदहरूले प्रश्न उठाएका छन् । हरेक वर्षको अनावश्यक योजना मात्रै थप्न घाटा बजेट ल्याउने गरेको उनीहरूको प्रश्न छ ।...