सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावशाली जितसँगै जर्मनीले युरो २०२० मा स्थान बनायो

एजेन्सी । मिडफिल्डर टोनी क्रुस चम्किएपछि जर्मनीले युरोकप छनोट खेलमा बेलारुसमाथि प्रभावशाली जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जर्मनीले बेलारुसलाई ४–० गोलले हरायो...