बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा

नयाँ दिल्ली । भारतीय व्यापारी अनिल अम्बानीका छोरा जय अनमोल अम्बानीमाथि सीबीआईले मुद्दा चलाएको छ । सीबीआईले युनियन बैंक अफ इन्डिया (यूबीआई) सँग सम्बन्धित २२८.०६ करोड भारु धोखाधडीको मुद्दामा उनीविरुद्ध...