बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग जेठ समन्तभित्र एकीकरण र समायोजनको सक्ने भएको छ । एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण...