शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अन्तिम चरणको वार्ताका लागि ट्रम्प र सीबिच पुन: भेटवार्ता

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच चीनको उच्च राजनीतिक केन्द्र झोङनान्हाईमा महत्त्वपूर्ण भेटवार्ता सुरु भएको छ।  ह्वाइट हाउस पुल रिपोर्टका अनुसार सुरक्षाको कडा प्रबन्धबिच भएको...