बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा बालविवाह भयावह, २१ प्रतिशत किशोरी २० वर्ष नपुग्दै हुन्छन् गर्भवती

सुर्खेत । कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । नेपालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहे पनि कर्णाली प्रदेशमा त्यसको खासै प्रभाव परेको देखिएको छैन । सबैभन्दा धेरै...