बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थाइल्यान्डमा ३० दिनभन्दा बढी बस्न यी देशका नागरिकलाई भिसा चाहिने

बैंकक । थाइल्यान्डले भारतसहित केही देशका नागरिकलाई ३० दिनभन्दा बढी समय बस्न भिसा चाहिने नियम ल्याएको छ । जुलाई २०२४ देखि, ९३ देशका पर्यटकहरूलाई भिसा बिना ६० दिनसम्म थाइल्यान्डमा बस्न...