मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान

विराटनगर । असार १३ गते प्रहरीको नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरीविरुद्ध प्रहरीले थप दुई वटा मुद्दामा अनुसन्धान अघि बढाएको छ । गिरीलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न...