शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस

प्रसिद्ध चलचित्र निर्देशक मार्टिन स्कोर्सेस हलिउडमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगबारे चलिरहेको तीव्र बहसमा प्रवेश गरेका छन् । उनले एक एआई प्रविधिलाई समर्थन गर्दै यसले चलचित्र निर्माणको ‘प्रि–प्रोडक्सन’ प्रक्रियामा आफूलाई...