फ्रान्सिस्कोको प्रविधि–केन्द्रित क्षेत्रमा रहेको एउटा औद्योगिक स्थानमा पुग्दा त्यहाँ कुनै डरलाग्दो मानवरूपी रोबोट सैनिकले युद्धजस्तै गतिविधि गरिरहेको देख्न पाइएला भन्ने लागेको थियो । सायद भविष्यमा जमिनमा खेलिने युद्धकलाको एक झलक,...