काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसद्को...