बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्‌मा प्रश्न

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा निमित्त उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीको उपस्थितिलाई लिएर संसद्‌मा प्रश्न उठेको छ।  अर्को व्यवस्था नभएसम्म उपाध्यक्षको जिम्मेवारीमा रहेका प्रा.डा.गिरी बोर्डको पूर्ण बैठकमा सहभागी भएको भन्दै...