काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको छ। बुधबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र...