हेटाैँडा । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा उपहानगरपालिकाको मध्यभागमा अवस्थित भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ । उपमहानगरपालिकाको १० नं वडामा रहेको यो मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठमध्येमा एक मानिएको छ । सामान्यतः...