शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

‘पिके’ की अभिनेत्रीलाई आएको थियो कास्टिङ काउचको अफर

मुम्बई । ‘पिके’, ‘किल दिल’ र ‘शुभ मंगल ज्यादा सावधान’ जस्ता चर्चित बलिउड चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री मानभी गागरुले कास्टिङ काउचको विषयमा एउटा सनसनीपूर्ण खुलासा गरेकी छन् ।  उनले आफ्नो करिअरको...