काठमाडौँ । २४ वर्षअघि मनोहरा जग्गा एकीकरण आयोजनाले सुरु गरेको सुविधासम्पन्न नमुना बस्ती हालसम्म सम्पन्न हुन सकेको छैन । भक्तपुर जिल्लामा पर्ने मनोहराका बासिन्दाले यसकै कारण ठुलो सास्ती खेप्नुपरेको गुनासो गरेका...