चितवन । चितवनको टिकौली जंगल क्षेत्रमा वर्षौंदेखि रहँदै आएको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार सेवा विस्तारको कार्य औपचारिक रूपमा सुरु भएको छ। आज आयोजित एक विशेष कार्यक्रमका बीच चितवनका प्रमुख जिल्ला...