आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान

काठमाडौँ । ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ नेपाली विद्यार्थी चीन प्रस्थान गरेका छन् । यस वर्ष चीनको शांघाईमा आयोजना हुने ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालको प्रतिनिधित्व गर्न...