मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती

काठमाडौँ । नेपालमा औंलो, डेंगु, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटीस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगहरूको पहिचान र नियन्त्रण गर्ने प्राविधिक जनशक्ति ‘इन्टोमोलोजिस्ट’ (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ ।...