बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन

मङ्गलबार, २३ असार २०८३, २० : ५४
मङ्गलबार, २३ असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाह सोमबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
  • उनी एमआरआई गर्न अस्पताल पुगेका हुन् ।
  • अस्पतालका एक अधिकारीले उहाँ एमआरआइका लागि सोमबार अस्पताल आउनुभएको हो । अरू थप भन्न नमिल्ने निर्देशन छ । भने ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।

उनी एमआरआई गर्न अस्पताल पुगेका हुन् । अस्पताल स्रोतले प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षण गर्न आएको तर यस विषयमा बाहिर जानकारी दिन नभनिएको बताइएको छ ।

अस्पतालका एक अधिकारीले भने, ‘उहाँ एमआरआइका लागि सोमबार अस्पताल आउनुभएको हो । अरू थप भन्न नमिल्ने निर्देशन छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप