काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जनकपुरले गरेको बजार अनुगमनका क्रममा जनकपुरधामस्थित मिथिला थाली प्रा.लि. कारबाहीमा परेको छ । खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएपछि उक्त होटललाई...