बेइजिङ । चीनले सोमबार आफ्नो दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेटमार्फत 'इन्टरनेट उपग्रहहरूको १९औँ समूह' सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३:४८ बजे गरिएको यो प्रक्षेपणले...