मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका १६ मध्ये अधिकांश मुख्य अभियुक्त र उच्च पदस्थहरूलाई अधिकतम ४ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले...