गण्डकी । गण्डकी प्रदेशका ११ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घाेषित भएका छन् । पछिल्लो पटक यही असार २५ गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...