नयाँ दिल्लि । भर्खरै ५७ केजी तौल समूहकी विश्व च्याम्पियन बनेकी भारतीय मुक्केबाज ज्यास्मिन लाम्बोरिया रिङमा मुक्का प्रहार गरेर आफ्नो जीवनयापन गर्छिन्। तर दबाबको सामना गर्ने कुरा आउँदा उनी आफ्नो देशका...