मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र

विराटनगर । सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा आइतबार राति सुरु भएको दुई समुदायबिचको विवादले उग्र रूप लिँदा सोमबार दिनभर नै जिल्लाको जनजीवन त्रसित र तनावपूर्ण बन्यो । प्रहरीको गोली लागेर ओमप्रकाश...