काठमाडौँ । पुस्तकालयको प्रवेशद्वारमा हलक्क घाँस बढेको छ, झाडी उम्रिएको छ । बाहिरबाटै पत्रपत्रिकाहरू असरल्ल अवस्थामा देखिन्छन् । गेटमा ताला झुन्डिएको छ । भित्र हेर्दा भुइँमा बेवारिसे अवस्थामा रहेको ठुलो...