बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला कमिटीमा पनि नपरेपछि माओवादी नेतृले त्यागिन् पार्टी

दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।  ...