सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ

काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।  पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको...