जनकपुरधाम । मिथिलाको सांस्कृतिक पहिचान झल्काउने सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको मूल अनुष्ठान रामकलेवाका साथ बुधबार सम्पन्न भएको छ । विवाहपञ्चमीको अन्तिम दिन जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ प्रकारका व्यञ्जन तथा मिष्ठान्न...