सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी एउटा ठूलो राज्य भाजपाको हातबाट फुस्कियो, अन्ततः महाराष्ट्रको मुख्यमन्त्री उद्दव ठाकरे !

एजेन्सी । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले ३ दिन नबित्दै राजीनामा दिएपछि शिवसेनाका अध्यक्ष उद्दब ठाकरे मुख्यमन्त्री हुने निश्चितजस्तै भएको छ । मंगलबार फडणवीसले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै भारतीय काँग्रेस, राकपा...