सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा भएको सम्झौताले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा कुनै प्रभाव पार्दैन : लक्ष्मणलाल कर्ण

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेमा भएको १० बुँदे सम्झौताले अदालतको निर्णयलाई नपार्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा फैसला हुनुभन्दा एक दिन पहिले भएको सो सम्झौताले...