शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चन्द्रनगर गाउँपालिकाले दाइजोमुक्त विवाह गराइदिने अभिभावकलाई सम्मान गर्ने

लालबन्दी (सर्लाही) सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ । गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो । यसका...