शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

-नारायण ढुङ्गाना काठमाडौं । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न...