पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि आवागमन प्रभावित भएको हो...