सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मातृभाषाहरुको अधिकारका लागि लड्ने एउटा खस ब्राम्हण, जो बोल्ने मात्रै हैन, नेपाल भाषामा लेख्थे पनि !

के यस्तो हुनसक्छ कि एउटा यस्तो खस–ब्राम्हण होस् जो काठमाडौंको रैथाने नेवारले जस्तै नेपालभाषा बोल्ने होस् ? बोल्ने मात्र होइन, लेख्ने पनि होस् ? भाषालाई सम्मान गर्ने पनि...