सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङको बडिगाड गाउँपालिकामा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित

बाग्लुङको बडिगाड गाउँपालिका वडा–२ मा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भएका छन् । निर्वाचित शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर...