काठमाडौँ । सहकारी ठगी प्रकरणमा हाल थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखक र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई लक्षित गर्दै प्रश्नसहितको लामो स्ट्याटस...