शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जान्ह्वीको फिल्म रुही हेरेर भावुक भए बोनी कपुरः भने, ‘श्रीदेवीलाई गर्व लाग्थ्यो’

बलिउड नायिका जान्ह्वी कपुरको फिल्म आज अर्थात् मार्च ११ मा रिलिज भएको छ । फिल्मलाई हार्दिक मेहताले निर्देशन गरेका हुन् । यसमा राजकुमार राव र वरुण शर्मा पनि मुख्य भूमिकामा...