‘श्रीदेवीः द इटरनल स्क्रिन गडेस’ को कभरमा श्रीदेवीलाई देखेर रोए बोनी, दीपिकाले सम्हालिन्
सोमबार, १६ मङ्सिर २०७६, ०९ : ५१
श्रीदेवीको निजी र फिल्मी जीवनमा आधारित उनको बायोग्राफी ‘श्रीदेवीः द इटरनल स्क्रिन गडेस’ आइतबार दिल्लीमा विमोचन गरियो ।
सत्यार्थ नायकद्वारा लिखित उक्त किताब सार्वजनिक गर्ने क्रममा बोनी आफ्नी श्रीमतीलाई याद गरेर भावुक भए । बोनी कपुर रोएपछि दीपिकाले उनलाई सान्त्वना दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण