शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यङ्ग्य : जय ओखती !  जय डाक्टर ! जय दबाई !

संस्कृत भाषाको ‘औषधि’–कै तद्भव अनुहार रहेछ ‘ओखती’ । रोग निको पार्न प्रयोग गरिने वस्तु  वा साधन अर्थात् उपचारको उपायमा प्रयोग हुने विभिन्न जडीबुटी ओखती भनेर बुझिन्छ । ‘औषधि’ संस्कृतको तत्सम...