काठमाडौँ । नेपालले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सञ्चालित ‘नेपाल लिफ उत्सर्जन न्यूनीकरण कार्यक्रम’ अन्तर्गत उल्लेख्य सफलता प्राप्त गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्रले सन् २०२२...