सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा फस्टाएको रेमिट्यान्स सेवा, डिजिटल प्रविधिले शहरदेखि गाउँसम्म राहत

नेपालको अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा रेमिट्यान्स (विप्रेषण)ले धानिरहेको छ । कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई थला पार्दासमेत रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको पाइन्छ । नेपालमा रेमिट्यान्सको क्षेत्रमा योगदान दिने...