सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी गाउँपालिकामा सनराइज बैंकको ७९ औं शाखारहित सेवा

सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रममा...