शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब ह्वाट्सएपमा भिडियो कलबिच म्युजिक अडियो शेयर गर्न सकिने

काठमाडौँ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका...