बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मीपुर पतारी गाउँपालिका भवनमा तोडफोड, प्रहरीद्वारा पाँच सेल अश्रुग्यास प्रहार

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा उत्रेका भीडले गाउँपालिकाको भवनमा तोडफोड गरेको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ । ...