मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोस्टारिकामा भूकम्प

न्युयोर्क । कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।  यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ ।  ...