आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आधिकारिक पदबिना पञ्जाबको प्रशासनिक बैठकमा बसेपछि विवादमा तानिए नवाज शरीफ

इस्लामावाद । पाकिस्तानका तीन  पटकका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का सर्वोच्च नेता नवाज शरीफ गत महिनाको आम निर्वाचनयता गायब थिए । हालै शरीफले पञ्जाब सरकारको तीनवटा प्रशासनिक बैठकको अध्यक्षता...