सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुई रुपैयाँ भ्रष्टाचार’ गर्ने मात्रै अख्तियारको निसानामा, उम्किए ठुला माछा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा नवीनकुमार घिमिरे ०७५ असोज ४ गते नियुक्त भएका थिए । उनै घिमिरेले ६५ वर्षीय उमेर हदका कारण अख्तियारमा २३ महिने कार्यकाल...